साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न

नेपाली साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा विहीवार काठमाडौँमा एक समारोहबीच सम्पन्न भयो । उक्त साधारण सभामा संस्थाका अध्यक्ष साहित्यकार इल्या भट्टराईको नियात्रा सङ्ग्रह “म साँच्चीकै हराइछु” को पनि विमोचन भएको थियो । समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उप–कुलपति डा. विष्णुविभु घिमिरेले इल्या भट्टराईको कृति बेलायत र नेपालबीच सेतु बन्न सक्नेमा आपूm … Continue reading साहित्य विकास परिषद्, नेपाल च्याप्टरको वार्षिक साधारण सभा सम्पन्न